Online Bible

- Advertisements -




उत्पत्ति 45:3 - पवित्र बाइबल

3 यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्‍छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्‍ने उनीहरू डराएका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ।” के मेरा बुबा अझै जिउँदै छन्? तिनको कुरा सुनेर योसेफका दाजुभाइहरू यस्‍तो हड्बडाए कि तिनीहरूले केही पनि बोल्‍न सकेनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ! के मेरा पिता अझै जीवित हुनुहुन्छ?” तर तिनका दाजुभाइहरूले तिनलाई जवाफ दिनै सकेनन्; किनकि उनीहरू तिनको उपस्थितिमा चकित भएका थिए।

See the chapter Copy




उत्पत्ति 45:3

Follow us:

Advertisements


Advertisements