उत्पत्ति 45:2 - पवित्र बाइबल2 यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए। See the chapterसरल नेपाली पवित्र बाइबल2 उनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले पनि सुने र राजाको दरबारमा पनि त्यो खबर पुग्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए। See the chapter |