उत्पत्ति 41:9 - पवित्र बाइबल9 तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब ती मुख्य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 तब मद्य टक्र्याउने मानिसले राजालाई भन्यो, “मबाट एउटा भुल भएको छ, त्यो म आज तपाईंको अघि बिन्ती गर्छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ। See the chapter |