उत्पत्ति 41:53 - पवित्र बाइबल53 सात बर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती बर्षहरू बिते। See the chapterनेपाली नयाँ संशोधित संस्करण53 मिश्रको सात वर्षको ठूलो सहकालको अन्त भयो। See the chapterसरल नेपाली पवित्र बाइबल53 मिश्रमा सात वर्षको सहकाल सकियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण53 इजिप्टमा सात वर्षको सहकाल समाप्त भयो; See the chapter |