Online Bible

- Advertisements -




उत्पत्ति 41:52 - पवित्र बाइबल

52 तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

52 अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टको देशमा मलाई फलिफाप गराउनुभएको छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

52 उनले फेरि यसो पनि भने, परमेश्‍वरले मलाई कष्‍ट पाएको देशमा छोराहरू दिनुभयो र दोस्रो छोराको नाम एफ्राइम राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्‍टको देशमा परमेश्‍वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।”

See the chapter Copy




उत्पत्ति 41:52

Follow us:

Advertisements


Advertisements