Online Bible

- Advertisements -




उत्पत्ति 41:41 - पवित्र बाइबल

41 तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।”

See the chapter Copy




उत्पत्ति 41:41

Follow us:

Advertisements


Advertisements