Online Bible

- Advertisements -




उत्पत्ति 41:40 - पवित्र बाइबल

40 तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

40 यसकारण मेरो महलको अख्‍तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्‍त प्रजा चल्‍नेछ। केवल सिंहासनको सम्‍बन्‍धमा मात्र म तिमीभन्‍दा माथि हुनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

40 तिमीलाई म मेरा देशमाथि शासक खटाउनेछु। मेरो सारा प्रजाले तिम्रो आज्ञा मान्‍नेछन्। मेरो पछि दोस्रो अधिकार तिम्रो हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।”

See the chapter Copy




उत्पत्ति 41:40

Follow us:

Advertisements


Advertisements