उत्पत्ति 41:35 - पवित्र बाइबल35 तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल बर्षहरू आउँदैछन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गरून्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 तिनीहरूले आउने सहकालका वर्षहरूका सबै अनाजहरू जम्मा गरून्, अनि सहर-सहरमा खानका निम्ति फारोको अख्तियारमा अनाजहरू थुपारून् र ती सञ्चय गरून्। See the chapterसरल नेपाली पवित्र बाइबल35 आउने सहकालका सात वर्षभरि अन्न बटुल्ने आज्ञा दिनुहोस् र ती बटुलेका अन्न सहर-सहरका ढुकुटीहरूमा जम्मा गर्न र तिनको रखवाली गर्ने अधिकार तिनीहरूलाई दिनुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनीहरूले यी आउने असल वर्षहरूका सबै अन्नहरू जम्मा गरेर सहरहरूमा भोजनका निम्ति प्रयोग गरिनलाई फारोको अख्तियारमा भण्डारण गरून्। See the chapter |