उत्पत्ति 41:3 - पवित्र बाइबल3 त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 त्यसपछि अरू सात वटा हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरू नील नदीबाट तिनीहरूका पछिपछि निस्के, र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यसपछि अरू सातवटा गाईहरू निस्के; तिनीहरू दुब्ला र हाड-छाला मात्र भएका थिए। तिनीहरू आएर नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए। See the chapter |