उत्पत्ति 41:28 - पवित्र बाइबल28 यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ? See the chapterनेपाली नयाँ संशोधित संस्करण28 “यो मैले फारोलाई निवेदन गरेजस्तै हो— आफूले गर्न लाग्नुभएको कार्य फारोलाई परमेश्वरले देखाउनुभएको हो। See the chapterसरल नेपाली पवित्र बाइबल28 मैले भनेअनुसार यो हुनेछ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई देखाउनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ। See the chapter |