Online Bible

- Advertisements -




उत्पत्ति 41:2 - पवित्र बाइबल

2 सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्‍केर आए, र काँसको घारीमा चर्न लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस बेला सातवटा मोटा र चिल्‍ला गाईहरू नदीबाट निस्‍किआए र घाँस खान लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि नील नदीबाट सात वटा चिल्‍ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।

See the chapter Copy




उत्पत्ति 41:2

Follow us:

Advertisements


Advertisements