Online Bible

- Advertisements -




उत्पत्ति 40:9 - पवित्र बाइबल

9 यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तब मुख्‍य पियाउनेले चाहिँ आफ्‍नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्‍ने एउटा दाखको बोट थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 मद्य टक्र्याउनेले भन्‍यो, “सपनामा मेरो अघि एउटा दाखमद्यको बोट थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण मुख्य मद्य टक्र्याउनेले योसेफलाई आफ्नो सपना भने। उनले तिनलाई भने, “मेरो सपनामा मैले मेरो सामु एउटा दाखको बोट देखेँ,

See the chapter Copy




उत्पत्ति 40:9

Follow us:

Advertisements


Advertisements