उत्पत्ति 40:7 - पवित्र बाइबल7 यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, “आज किन तपाईंहरूको मुख दु:खी छ?” See the chapterसरल नेपाली पवित्र बाइबल7 उनले सोधे, “आज किन यति चिन्तित देखा पर्नुहुन्छ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण तिनले आफ्ना मालिकका घरमा आफूसित थुनामा परेका फारोका पदाधिकारीहरूलाई सोधे, “आज तपाईंहरू किन यति उदास हुनुहुन्छ?” See the chapter |