Online Bible

- Advertisements -




उत्पत्ति 40:2 - पवित्र बाइबल

2 फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 फारो आफ्‍ना यी दुई अधिकृतहरू, अर्थात्‌ मुख्‍य पियाउने र मुख्‍य पकाउनेसँग क्रोधित भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2-3 रिसमा राजाले ती दुईलाई पहरेदारको कप्‍तानको घरमा भएको झ्‍यालखानमा हालिदिए। योसेफ पनि त्‍यहीँ नै थुनामा परेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 फारो आफ्ना दुई पदाधिकारीहरू अर्थात् मुख्य मद्य टक्र्याउने र मुख्य भान्से दुवैसँग क्रोधित भए।

See the chapter Copy




उत्पत्ति 40:2

Follow us:

Advertisements


Advertisements