उत्पत्ति 38:9 - पवित्र बाइबल9 ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्यो। See the chapterसरल नेपाली पवित्र बाइबल9 तर ओनानले जान्दथ्यो कि ती छोरा-छोरीहरू उसका हुनेछैनन् र भाउजूसित सुत्दा दाजुहरूका सन्तान खडा नहून् भनेर उसले आफ्ना वीर्य भूइँमा झार्नेगर्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले। See the chapter |