उत्पत्ति 38:4 - पवित्र बाइबल4 पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्माइन्। तिनले त्यसको नाउँ ओनान राखिन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 तिनले गर्भवती भएर अर्को छोरो जन्माइन् र त्यसको नाम ओनान राखिन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्; अनि त्यसको नाम ओनान राखिन्। See the chapter |