उत्पत्ति 38:3 - पवित्र बाइबल3 त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र त्यसको नाउँ एर् राखियो। See the chapterसरल नेपाली पवित्र बाइबल3 र तिनले उनको एउटा छोरो जन्माइन्, जसको नाम उनले एर् राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; जसको नाम एर् राखियो। See the chapter |