Online Bible

- Advertisements -




उत्पत्ति 38:2 - पवित्र बाइबल

2 यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यहाँ यहूदाले शूआ नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनीकहाँ गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यहाँ यहूदाले एउटी कनानी केटी भेटे, जसको बुबाको नाम शूआ थियो। उनले त्‍यस केटीलाई विवाह गरे

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यहाँ यहूदाले शूआ नाम भएको एक कनानी मानिसकी छोरीलाई भेटे। तिनले उनलाई विवाह गरे, र उनीसँग सहबास गरे;

See the chapter Copy




उत्पत्ति 38:2

Follow us:

Advertisements


Advertisements