Online Bible

- Advertisements -




उत्पत्ति 36:9 - पवित्र बाइबल

9 एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्‍त यही हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 एदोमीहरूका पुर्खा एसावका वंश यी नै हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो।

See the chapter Copy




उत्पत्ति 36:9

Follow us:

Advertisements


Advertisements