Online Bible

- Advertisements -




उत्पत्ति 35:9 - पवित्र बाइबल

9 याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 याकूब पद्दन-आरामबाट आएपछि परमेश्‍वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष्‌ दिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्‍वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्‍वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो।

See the chapter Copy




उत्पत्ति 35:9

Follow us:

Advertisements


Advertisements