उत्पत्ति 35:8 - पवित्र बाइबल8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे। See the chapterसरल नेपाली पवित्र बाइबल8 रिबेकाकी धाई दबोरा त्यहीँ मरी र उसलाई बेथेलको दक्षिणपट्टि फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम ‘रुवाबासीको फलाँट’ राखियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्लोन-बकुत राखियो। See the chapter |