Online Bible

- Advertisements -




उत्पत्ति 34:9 - पवित्र बाइबल

9 यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तपाईंहरू हामीसँग बिहाबारी गर्नुहोस्‌। तपाईंका छोरीहरू हामीलाई दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरू लिनुहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तपाईंका र हाम्रा जातिको बीच बिहाबारी चलाउन राजी होऔं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हामीसित अन्तर-विवाह गर्नुहोस्; हामीलाई तपाईंका छोरीहरू दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरूले लानुहोस्।

See the chapter Copy




उत्पत्ति 34:9

Follow us:

Advertisements


Advertisements