Online Bible

- Advertisements -




उत्पत्ति 34:4 - पवित्र बाइबल

4 शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तब शकेमले आफ्‍ना बुबा हमोरलाई यसो भने, “मेरी पत्‍नी तुल्‍याउनलाई त्‍यो कन्‍या मलाई ल्‍याइदिनुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसले आफ्‍ना बुबालाई भन्‍यो, “मलाई यो केटी विवाह गर्न ल्‍याइदिनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि शेकेमले आफ्ना पिता हामोरलाई भने, “त्यस केटीलाई मेरी पत्नी हुनलाई ल्याइदिनुहोस्।”

See the chapter Copy




उत्पत्ति 34:4

Follow us:

Advertisements


Advertisements