Online Bible

- Advertisements -




उत्पत्ति 34:2 - पवित्र बाइबल

2 त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यस ठाउँका रजौटा हिव्‍वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस ठाउँका मुखिया हिव्‍वी हमोरका छोरा शकेमले तिनलाई देख्‍यो र उनलाई लगेर बलात्‍कार गर्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे।

See the chapter Copy




उत्पत्ति 34:2

Follow us:

Advertisements


Advertisements