Online Bible

- Advertisements -




उत्पत्ति 33:7 - पवित्र बाइबल

7 त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्‍दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि लेआ र तिनका छोरा-छोरीहरू र सबैभन्दा पछि राहेल र योसेफ आएर तिनलाई ढोगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि लेआ र तिनका छोराछोरी आएर दण्डवत् गरे। आखिरमा योसेफ र राहेल पनि आए, र दण्डवत् गरे।

See the chapter Copy




उत्पत्ति 33:7

Follow us:

Advertisements


Advertisements