उत्पत्ति 33:5 - पवित्र बाइबल5 त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?” याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएको हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब एसावले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, “तिमीसँग भएका यिनीहरूचाहिँ को हुन्?” याकूबले भने, “परमेश्वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बालबच्चा हुन्।” See the chapterसरल नेपाली पवित्र बाइबल5 एसावले यताउता हेरेर ती स्वास्नी-मानिसहरू र छोरा-छोरीहरूलाई देखे र सोधे, “यी तिमीसित भएका मानिसहरू को हुन्?” “हजुर, यिनीहरू मलाई परमेश्वरले कृपा गरिदिनुभएको मेरा जहान, बालबच्चा हुन्,” याकूबले जवाफ दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब एसावले आँखा उठाएर हेरे, र ती स्त्रीहरू र बालबच्चाहरूलाई देखे। तब तिनले सोधे, “तिमीसित भएका यिनीहरू को हुन्?” याकोबले जवाफ दिए, “यिनीहरू परमेश्वरले कृपा गर्नुभएर तपाईंको सेवकलाई दिनुभएका छोराछोरीहरू हुन्।” See the chapter |