Online Bible

- Advertisements -




उत्पत्ति 32:7 - पवित्र बाइबल

7 त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुइ भागमा बाँड्यो। उनले गाई-वस्तु, भेंडा बाख्राहरू र ऊँटहरू दुइ भाग पार्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 याकूब डराए अनि चिन्‍तामा परे। आफूसित भएका मानिसहरू, भेडा-बाख्रा, गाई-गोरु र ऊँटहरू पनि दुई भाग गरेर उनले छुटाए र दुई हुल गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यो खबर सुनेर याकोब अत्यन्तै डराएर आत्तिए; यसकारण याकोबले आफूसित भएका मानिसहरू, साथै बथानहरू, बगालहरू र ऊँटहरूलाई दुई दलमा विभाजन गरे।

See the chapter Copy




उत्पत्ति 32:7

Follow us:

Advertisements


Advertisements