उत्पत्ति 32:2 - पवित्र बाइबल2 जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ महनोम राख्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्वरको छाउनी हो।” यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिनीहरूलाई देखेर उनले भने, “यो त परमेश्वरको छाउनी हो।” उनले त्यस ठाउँको नाम ‘महनोम’ राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे। See the chapter |