उत्पत्ति 31:9 - पवित्र बाइबल9 यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यसरी परमेश्वरले तिमीहरूका बुबाका बगालहरू लिएर मलाई दिनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 परमेश्वरले बगाल तिम्रा बुबाबाट मलाई दिनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसरी परमेश्वरले तिमीहरूका पिताका गाईबस्तु खोसेर ती मलाई दिनुभएको छ। See the chapter |