Online Bible

- Advertisements -




उत्पत्ति 31:2 - पवित्र बाइबल

2 याकूबले तब महसूस गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 र याकूबले लाबानको व्‍यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्‍तै नभएको देखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 लाबानले पनि अघिजस्‍तो असल व्‍यवहार आफूसित नगरेको याकूबले देखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे।

See the chapter Copy




उत्पत्ति 31:2

Follow us:

Advertisements


Advertisements