उत्पत्ति 30:4 - पवित्र बाइबल4 यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यसकारण राहेलले आफ्नी कमारी बिल्हालाई याकूबकी पत्नीको रूपमा दिइन्, र याकूब त्यसकहाँ गए। See the chapterसरल नेपाली पवित्र बाइबल4 उनले आफ्नी लोग्नेलाई बिल्हा दिइन् र याकूब त्योसित सुते। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहबास गरे; See the chapter |