Online Bible

- Advertisements -




उत्पत्ति 30:2 - पवित्र बाइबल

2 याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 याकूबले राहेलसित रिसाएर भने, “तिम्रो कोख थुनिदिने म परमेश्‍वरको स्‍थानमा छु र?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 याकूबले राहेलसित रिसाएर भने, “के म परमेश्‍वर हुँ र? तिम्रो कोख त परमेश्‍वरले थुनिदिनुभएको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्‍वरको स्थानमा छु र?”

See the chapter Copy




उत्पत्ति 30:2

Follow us:

Advertisements


Advertisements