उत्पत्ति 3:8 - पवित्र बाइबल8 जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। See the chapterसरल नेपाली पवित्र बाइबल8 त्यही बेलुका तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब याहवेह परमेश्वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके। See the chapter |