Online Bible

- Advertisements -




उत्पत्ति 3:1 - पवित्र बाइबल

1 परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु परमेश्‍वरले बनाउनुभएका पशुहरूमध्‍ये साँप सबैभन्दा धूर्त थियो। साँपले स्‍त्रीलाई सोध्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाका कुनै रूखको फल नखानू भन्‍नुभएको छ?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब याहवेह परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्प सबैभन्दा बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के याहवेह परमेश्‍वरले ‘यस बगैँचाको कुनै पनि रूखका फल तिमीहरूले नखानू’ भनी साँच्‍चै भन्‍नुभएको हो?”

See the chapter Copy




उत्पत्ति 3:1

Follow us:

Advertisements


Advertisements