उत्पत्ति 29:9 - पवित्र बाइबल9 याकूब भेंडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेंडाहरू लिएर आई। (आफ्नो बाबुका भेंडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।) See the chapterनेपाली नयाँ संशोधित संस्करण9 याकूब तिनीहरूसँग कुरा गरिरहँदा, राहेल आफ्ना बुबाका भेड़ाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेड़ाहरू तिनले नै चराउने गर्थिन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 याकूब यसरी तिनीहरूसँग बोलिरहेको बेलामा राहेल भेडाका बथानसित आइपुगिन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याकोब उनीहरूसित कुरा गर्दैगर्दा राहेल आफ्ना पिताका भेडाहरू लिएर आइपुगिन्; किनकि तिनी भेडा गोठाल्नी थिइन्। See the chapter |