उत्पत्ति 29:8 - पवित्र बाइबल8 तर ती भेंडा गोठालाहरूले भने, “जबसम्म सबै भेंडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेंडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेंडाहरूले पानी खान्छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले भने, “सबै बगालहरू जम्मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्यसो गर्न सक्दैनौं। त्यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।” See the chapterसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले उत्तर दिए, “हामी त्यसो गर्न सक्दैनौं, सबै भेडा-बाख्राहरू आइपुगेपछि मात्र इनारका मुखको ढुङ्गा हटाइन्छ र हामी तिनीहरूलाई पानी खुवाउँछौं।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूले भने, “सबै बगाल भेला नभएसम्म इनारको मुखबाट हामी ढुङ्गा हटाउन सक्दैनौँ। त्यसपछि हामी भेडाबाख्राहरूलाई पानी पियाउँछौँ।” See the chapter |