Online Bible

- Advertisements -




उत्पत्ति 29:7 - पवित्र बाइबल

7 याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै घेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिम्रो लागि भेंडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेंडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले भने, हेर, साँझ परेको छैन। भेड़ाबाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन। भेड़ाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 याकूबले भने, “अहिले उज्‍यालै छ। भेडा-बाख्राहरू भेला गर्ने बेला भएको छैन। तिनीहरूलाई पानी खुवाएर फेरि चराउन लगे कसो होला?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनले भने, “हेर्नुहोस्, घाम अझसम्म आकाशमाथि नै छ। यतिखेर बगाललाई भेला गराउने समय भएको छैन। भेडाबाख्राहरूलाई पानी पियाउनुहोस्; र फेरि चराउन लानुहोस्।”

See the chapter Copy




उत्पत्ति 29:7

Follow us:

Advertisements


Advertisements