Online Bible

- Advertisements -




उत्पत्ति 29:5 - पवित्र बाइबल

5 फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?” गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले भने, “तिमीहरू नाहोरका नाति लाबानलाई चिन्‍छौ?” तिनीहरूले भने, “तिनलाई हामी चिन्‍छौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 उनले सोधे, “के नाहोरका नाति लाबानलाई तिमीहरू चिन्‍छौ?” “हो, चिन्‍छौं।” तिनीहरूले जवाफ दिए,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले तिनीहरूलाई भने, “के तपाईंहरू नाहोरका नाति लाबानलाई चिन्‍नुहुन्छ?” तिनीहरूले जवाफ दिए, “हजुर, हामी उहाँलाई चिन्छौँ।”

See the chapter Copy




उत्पत्ति 29:5

Follow us:

Advertisements


Advertisements