Online Bible

- Advertisements -




उत्पत्ति 28:2 - पवित्र बाइबल

2 यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती-घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 बरु पद्दन-अराममा तेरा बाजे बतूएलको घरमा जा र त्‍यहाँ तेरो मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तुरुन्तै पद्दन-अराममा तेरी आमाका पिता बतूएलको घरमा गइहाल्, र आफ्ना लागि तेरी आमाका दाजु लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्नू।

See the chapter Copy




उत्पत्ति 28:2

Follow us:

Advertisements


Advertisements