उत्पत्ति 24:9 - पवित्र बाइबल9 यसर्थ त्यो नोकरले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रा मुनि राखेर कसम खाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो। See the chapterसरल नेपाली पवित्र बाइबल9 यसरी त्यस चाकरले आफ्ना मालिक अब्राहामका तिघ्राबीच आफ्ना हात राख्यो र अब्राहामले भनेअनुसार गर्न शपथ खायो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण त्यस सेवकले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राख्यो, र यस विषयमा तिनीसित शपथ खायो। See the chapter |