Online Bible

- Advertisements -




उत्पत्ति 23:4 - पवित्र बाइबल

4 उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाड्नुको निम्ति कहीं जग्गा छैन, म अलिकति जग्गा चाहन्छु ताकि म त्यो लाश गाड्न सकुँ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 “तपाईंहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लाशलाई गाड्‌न चिहानको लागि कुनै जमिन मलाई बेच्‍नुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 “यहाँ तपाईंहरूका बीचमा म एक जना विदेशी बसेको छु, मेरी स्‍वास्‍नी गाड्‍नलाई मलाई केही जमिन बिक्री गर्नुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।”

See the chapter Copy




उत्पत्ति 23:4

Follow us:

Advertisements


Advertisements