उत्पत्ति 23:2 - पवित्र बाइबल2 अनि कनान देशको किर्य-तअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहाम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए। See the chapterसरल नेपाली पवित्र बाइबल2 कनान देशको हेब्रोन सहरमा उनी मरिन्। उनको मृत्युमा अब्राहामले शोक गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि कनान देशको किर्यत-अर्बा अर्थात्, हेब्रोनमा तिनको मृत्यु भयो। अनि अब्राहाम साराका निम्ति विलाप गर्न र उनका निम्ति शोक गर्नलाई त्यहाँ गए। See the chapter |