Online Bible

- Advertisements -




उत्पत्ति 22:9 - पवित्र बाइबल

9 तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 परमेश्‍वरले भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले एउटा वेदी बनाए र त्‍यसमाथि दाउराहरू मिलाएर राखे। उनले आफ्‍नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब तिनीहरू परमेश्‍वरले भन्‍नुभएको त्यस ठाउँमा आइपुगे, तब अब्राहामले त्यहाँ एउटा वेदी बनाए; र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकलाई बाँधे, र वेदीमा दाउरामाथि राखे।

See the chapter Copy




उत्पत्ति 22:9

Follow us:

Advertisements


Advertisements