उत्पत्ति 22:8 - पवित्र बाइबल8 अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।” यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए। See the chapterसरल नेपाली पवित्र बाइबल8 अब्राहामले उत्तर दिए, “परमेश्वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे। See the chapter |