उत्पत्ति 22:4 - पवित्र बाइबल4 तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। See the chapterसरल नेपाली पवित्र बाइबल4 तेस्रो दिनमा अब्राहामले त्यस ठाउँलाई टाढैबाट देखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे। See the chapter |