Online Bible

- Advertisements -




उत्पत्ति 22:2 - पवित्र बाइबल

2 तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वरले भन्‍नुभयो, “तेरो एकमात्र छोरो इसहाक, जसलाई तँ औधी प्रेम गर्छस्, त्‍यसलाई लिएर मोरीयाह देशमा जा। त्‍यहाँ म तँलाई एउटा डाँडा देखाउनेछु र त्‍यस डाँडामा तैँले त्‍यसलाई मेरो लागि होमबलि गर्‌।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।”

See the chapter Copy




उत्पत्ति 22:2

Follow us:

Advertisements


Advertisements