उत्पत्ति 20:2 - पवित्र बाइबल2 जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको बारेमा भने, “तिनी त मेरी बहिनी हुन्।” तब गरारका राजा अबीमेलेकले सारालाई झिकाएर लगे। See the chapterसरल नेपाली पवित्र बाइबल2 उनले आफ्नी स्वास्नी सारालाई मेरी बहिनी हो भने। त्यसो हुँदा गरारका राजा अबीमेलेकले सारालाई आफूकहाँ ल्याउन लाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको विषयमा, “यिनी मेरी बहिनी हुन्” भने, तब गरारका राजा अबीमेलेकले सारालाई झिकाए र तिनलाई लगे। See the chapter |