Online Bible

- Advertisements -




उत्पत्ति 2:8 - पवित्र बाइबल

8 परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्‍यहीँ राख्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तर परमप्रभु परमेश्‍वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनुभएको मानिसलाई त्यहाँ राख्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेह परमेश्‍वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो।

See the chapter Copy




उत्पत्ति 2:8

Follow us:

Advertisements


Advertisements