Online Bible

- Advertisements -




उत्पत्ति 2:7 - पवित्र बाइबल

7 तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तब परमप्रभु परमेश्‍वरले जमिनबाट माटो लिनुभयो र त्‍यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेह परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।

See the chapter Copy




उत्पत्ति 2:7

Follow us:

Advertisements


Advertisements