Online Bible

- Advertisements -




उत्पत्ति 2:5 - पवित्र बाइबल

5 पृथ्वीमा उद्भिदहरूको उम्रनु अघिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउनुँ भएको थिएन। त्यहाँ उद्भिदहरू हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको बेलामा पृथ्‍वीमा रूखपात थिएन र कुनै बिउ उम्रेको थिएन किनभने त्‍यतिञ्‍जेलसम्‍म उहाँले पानी वर्षाउनुभएको थिएन र जमिन खनजोत गरी रोप्‍ने कोही मानिस थिएन,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब याहवेह परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्‍वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।

See the chapter Copy




उत्पत्ति 2:5

Follow us:

Advertisements


Advertisements